Skip to content

चितवन माओबादीको आधार इलाका होःप्रचण्ड

भरतपुर।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन कम्युनिस्ट क्रान्तिकारीहरुकै उर्वर भूमि भएको बताएका छन्। पूर्वी चितवनको रत्ननगर, खैरेनी राप्ती क्षेत्रलाई समेटेर आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी जनयुद्धदेखि नै चितवन आधार क्षेत्र भएकाले त्यसलाई जोगाउन निर्देशन दिए ।

चितवनको भूमि कम्युनिस्ट क्रान्तिकारीहरुको उर्वर भूमि हो । यदि कसैले कम्युनिस्ट उर्बर भूमि छैन भन्छ भने त्यो गलत हो’ प्रचण्डले प्रष्टिकरण दिँदै भने, ‘प्रतिक्रियावादी र संशोधनवादीले फैलाएको भ्रम चिरेर राष्ट्र, जनता, वर्ग हाम्रो समुदायको हक अधिकारको निम्ति एक पटक जागौँ । हामी लगियौ ने केही समयभित्रै परिस्थिति बदल्न सक्छौ। खैरेनी, रत्ननगर र राप्तीको जिम्मा लिएर नयाँ नेतृत्व आएकाले भोट हाल्ने बेलासम्म परिस्थिति अर्कै हुने प्रचण्डले दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर