Skip to content

एमालेका सांसद इन्द्रमणि पराजुली पक्राउ!

विराटनगर।मौन अबधिमा आचारसंहिता बिपरित काम गरेको आरोपमा प्रदेश १ का एक जना सासद पक्राउ परेका छन । धनकुटा १(क)का सांसद इन्द्रमणि पराजुली पक्राउ परेका हुन । उनी एमाले सांसद हुन् । प्रहरीका अनुसार निर्वाचन आचारसंहिता बिपरित काम गरेकोले उनलाई धनकुटा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर