Skip to content

पोखरामा एमालेका मेयर प्रत्यासी कृष्ण थापामाथि राजीबको पहारीको अन्तरघात

पोखरा।पोखरा महानगरपालिकाको निर्वाचनमा नेकपा एमालेभित्रकै समूह एमालेबाट मेयर उम्मेदवार कृष्णबहादुर थापालाई हराउन लागेको अडियो सार्वजनिक भएपछि एमालेभित्र खैलाबैला मच्चिएको छ । एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको समूहभित्रको आन्तरिक लडाइँले पोखरा महानगरपालिकाभित्र एकआपसमा अन्तर्घात गर्ने तहको अडियो सार्वजनिक हुँदा पार्टीको केन्द्रीय तहमा खैलाबैला मच्चिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर