Skip to content

गोरखा नगरपालिकाको नगर प्रमुखमा कृष्ण राना विजयी

गोरखा।गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना बिजयी भएका छन् ।नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार राजनराज पन्तलाई भारी मतान्तर सहित हराउँदै राना मेयर पदमा निर्वाचित भएका हुन् ।

२०७४को  स्थानीय निर्वाचनमा पन्तले रानालाई झिनो मतान्तरले हराएका थिए भने अहिले रानाले पन्तलाई हराए । केन्द्रको निर्देशन अनुशार गठबन्धन गर्नअनेक प्रयास पनि सो प्रयास सफल नभएपछि अन्त्यमा बाबुराम भट्टराईले नेतृत्व गरेको  जनता समाजवादी पार्टी र माओवादी केन्द्र बीचमा मौखिक रुपमा तालमेल भएको थियो ।यद्यपि जसपा भित्र यानप्रसाद भट्ट र ज्ञानेन्द्र कुमालको शंकास्पद गतिबिधिको कारण उपमेयर पदका उम्मेदवार नारायण खत्रीको जीत सफल हुन सकेन भने नेपाली कांग्रेशबाट उप मेयर पदका उम्मेदवारमा नेपाली कांग्रेसकी मसलीमाया थोकर बिजयी बनिन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर