Skip to content

वालेन साह तीब्र गतिमा अगाडि बढ्दै केशब स्थापित अब बिस्थापित हुने निश्चित

काठमाडौं । यति बेला देशभरका सचेत नागरिकहरुको ध्यान काठमाडौं महानगरपालिकाको मेयरका लागि भइरहेको निर्वाचनको मतगणनामा केन्द्रित रहेको छ।त्यसो त स्वतन्त्र  उम्मेदवार वालेन्द्र मत परिणामले निकै अगाडि छन्। वालेन्द्रले दोस्रो स्थानका उम्मेदवारले भन्दा झण्डै दोब्बर मत ल्याएका छन् । उनलाई भेट्टाएर विजय हासिल गर्ने दोस्रो र तेस्रो स्थानका उम्मेदवारको सम्भावना क्षीण हुँदै गएको छ । वालेन्द्र विजेता दौडमा एक्लै छन् । उनी दोस्रो स्थानका कांग्रेसकी  उम्मेदवार सृजना सिंह भन्दा झण्डै दोब्बर मतले अगाडि छन् । वालेन्द्रले ३९ हजार ६ मत पाएका छन् ।सृजना सिंहले २२हजार ७२ मत पाएकी छन् । तेस्रो स्थानमा केशब स्थापितले २१ हजार ५७१ मत पाएका छन्। वालेन्द्र निकै अगाडि बढ्दा दोस्रो हुनका लागि सिंह र स्थापित बीच कडा टक्कर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर