Skip to content

हवाइ भाडा बढ्यो

पोखरा।वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक संघलेआन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् संघका अनुसार सबैभन्दा बढीकाठमाडौंधनगढीको भाडा ४४५ रुपैयाँले बढेको

सबै भन्दा कम काठमाडौँसिमरा ९० रुपैयाँले बढेको योसँगै अब काठमाडौँदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँपुगेको यस्तै काठमाडौँनेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर हजार ३२५, जनकपुर हजार २५०, भरतपुर हजार ४३५, पोखरा हजार ३०५ रुपैयाँ, भैरहवा हजार ८८० रुपैयाँ पुगेको

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर