Skip to content

पोखरामा धनराजको जित पक्का

पोखरा।पोखरा महानगरको १ लाख ३४ हजार ३ सय ५१ मत गणना गर्दा गठबन्धनका धनराज आचार्य र नेकपा एमाले उपमेयरकी उम्मेदवार मन्जु गुरुङको जीत सुनिश्चित देखिएको छ। आचार्य एमालेका कृष्ण थापा भन्दा ४ हजार ८ सय ९२ मतले अगाडि रहेका छन्।

मुख्य निर्वाचनको कार्यालयले दिएको जानकारी अनुसार आचार्यले ५४ हजार ६७८ मत पाएका छन् भने थापाले ४९ हजार ७ सय ८६ मत पाएका छन्। यस्तै, उपमेयरतर्फ एमालेकी मन्जु गुरुङले ४ हजार ७ मायाले अग्रता लिएकी छन्। गुरुङले ५६ हजार ९ सय ६६ प्राप्त गर्दा नेपाली गठबन्धनबाटै काँग्रेसकी कोपिला रानाभाटले ५२ हजार ९ सय ५९ मत प्राप्त गरेकी छन्।

अब पोखरा महानगरको करिब ५ हजार मत गणना गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर