Skip to content

गोरखामा अन्तरघातका कारण काङ्ग्रेसको पुनपुरोमा हात

गोरखा।नेपाली काङ्ग्रेस गोरखाले स्थानिय तहको निर्वाचनको समीक्षा गर्दै आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गऱ्यो । आफ्नै पार्टीका कार्यकर्ताको चरम अन्तरघात,पार्टी भित्र मौलाएको गुण्डाराज,पार्टी भित्र मौलाएको आर्थिक अपारदर्शिता साथै जनताबाट अलगथलग भएको नेतृत्वको कारण लज्जसपद हार बव्योहोर्नु परेको  काङ्ग्रेस जिल्ला सभापति न्यौपानेले पत्रकार सम्मेलनमा  बताए।

अन्तरघात गर्नेलाई पाटीको विधि बिधान अनुसार कार्बाही गरिने बताउँदै चुनाव हारेपनि लेकप्रिय मत अझै पनि माओबादीको भन्दा काङ्ग्रेसको बढी भएको बताए। आफ्ना उम्देवारलाई हराउन षडयन्त्र गर्ने जो कोहीलाई पनि छानबिन समिति बनाएर दोसी देखिएमा निर्मम रुपमा कारबाही प्रक्रिया अघि बढाइने कुरा पत्रकार सम्मेलनमा बताए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर