Skip to content

खड्गप्रसाद ओलीलाई अनुशाशनको कार्बाही

काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ।

हिजो बसेको बैठकले ओलीलाई कारवाही गर्ने प्रस्ताव ७ गतेको केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए। संसद विघटनको भण्डाफोर गर्ने पनि बैठकले निर्णय गरेको छ।

यस्तै कृष्णबहादुर महरालाई स्थायी कमिटीमा लैजाने निर्णय भएको छ। बैठकमा ओली पक्षका नेताहरु सहभागि थिएनन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर