Skip to content

गोरखा नगरपालिकाको नीति तथा कार्यक्रम आज आउने

 

गोरखा। गोरखामा यस अघि नै पालिकाहरुले नीति तथा कार्यक्रम पेश गरेता पनि गोरखा नगरपालिकाले भने आज नीति तथा कार्यक्रम र बजेट पेश गर्न लागेको छ ।

सबै पालिकाहरुले असार १० गते भित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्त भित्र पारित गरि सक्नु पर्ने कानुनी ब्याबस्था अनुसार गोरखा नगरपालिकाले पनि आज नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याई सकेका छन् । अन्तर सरकारी बित्त हस्तारण ऐन अनुसार स्थानिय तहले असार १० भित्र बजेट पेश गरि सक्नु पर्छ । समयमा बजेट नल्याएको अबस्थामा केन्द्र सरकारबाट स्थानिय तहमा जाने अनुदान र राजश्ब बाँडफाडमा समस्या पर्न सक्छ । सो वर्ष ९३/९४ करोडको बजेट आउन सक्ने नगरपालिकाको उच्च श्रोतले बतायो।त्यसो त गत आर्थिक वर्षको चालू बजेट भन्दा यो आर्थिक वर्षको बजेट घटेर आउन सक्ने सम्भावना रहेको सोही श्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर