Skip to content

गोरखाकाका ९ पालिका र राष्ट्रिय भूमि आयोगबीच सम्झौता पत्रमा हस्ताक्षर

गोरखा।गोरखाको नौवटा  पालिका राष्ट्रिय भूमि आयोग बीच भूमिहिन  दलित , भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अब्यवस्थित बसोबासीलाई ब्यबस्थापन गर्ने बिषयमा एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको

सहमति पत्रमा भूमिहिन दलित , सुकुमबासी अब्यवस्थित बसोबासीका पहिचान लगत संकलन प्रमाणिकरणको काम स्थानिय तहले गर्ने भूमि आयोगले समन्वय गरेर लालुपुर्जा बितरण गर्ने साथै असोजसम्म भूमिहिन दलित , सुकुम्बासीलाई  लालुपर्जा दिलाइसक्ने भूमि आयोग गोरखाकी जिल्ला अध्यक्ष कमला नहर्कीले बताइन् सहमति पत्रमा भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र पालिकाका मेयर/अध्यक्षले हस्ताक्षर गरेका छन्।। गोरखाका ११ पालिका मध्ये बारपाक सुलिकोट सहिद लखन गाँउपालिका बीच पहिले नै सम्झौता भइसकेको थियो।

भूमिहिन दलित , सुकुमबासी अब्यबस्थित बसोबाबासी पहिचान प्रमाणीकरणको लागि आधार मापदण्ड उपलब्ध गराउनेसम्बन्धित नापी कार्यालय मार्फत जग्गा नाप नक्सा गर्न नापी टोलि खटाउने सहमति भएको थियो। सहमति पछि वडा पालिकामापूर्ण रुपमा अधिकार गएकाले जति  वडा पालिकाले काम  छिटो गर्छन् त्यति नै छिटो लालुपुर्जा पाउने भुमि आयोग गोरखाकासदस्य बिपिन चन्द्र ढकालले बताए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर