Skip to content

घण्टौ लाइनमा बस्दा पनि किसान रित्तो हात फर्किए

गोरखा। गोरखा नगरपालिका वडा का किसानहरु घण्टौ लाईनमा बसेर पनि रित्तो हात फर्किएका छन्   सोमबार श्री जनमुखी उपभोक्तासहकारी संस्था लिमिटेड नयाँ बजार गोरखामा ४० बोरा युरिया मल ४० बोरा डिएपी मल भित्रिएको थियो किसानहरु मलआएको खबर पाएपछि बिहानै देखि  मल लिनको लाईन बसेका थिए सबै लाइनमा बसेर मल नपाएका किसानहरुको एउटै स्वरभने लाइन बसेर पनि मल पाउन सकिएन।केन्द्रमा करिब आधादर्जन कृषि मन्त्री फेरिए।किसानको मल खरिद गर्न पाउने नैसर्गिकअधिकारलाई कमिशनको चक्करमा  बञ्चित गरे।बिगतका बर्षहरुमा पनि मल नपाएर किसानको चर्को समस्यामा परेका थिए।बिगत एक बर्ष देखि गोरखामा मल आपूर्ति नभएको हुनाले किसानहरुको बीचमा मलको माग उच्च भएको हुनाले यो हाहाकारदिखिएको हो जनमुखी उपभोक्ता सहकारीका सचिब किशोर रेग्मीले बताएका छन् पहिला आएर लाईनमा बसेका किसानलाई/ किलोको दरले  ४०० वटा कुपनलाई मल  बितरण गरिएको साल्ट ट्रेडिङ्ग लिमिटेट नारायणघाटबाट मल आउने करिबभएको हुनाले अब गोरखामा सबै किसानले   मल पाउने जानकारी गराए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर