Skip to content

मोटरसाइकल दुर्घटनामा गोरखामा एक युवकको मृत्यू

गोरखा। मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी गोरखाका एक युवकको मृत्यू भएको छ ।गोरखा नगरपालिका ५ पस्लाङमा भएको बा ६५ प ५०५६ नंबरको मोटरसाइकल दुर्घटनामा परी २५ बर्षीय स्थानीय प्रतीक थापा मगरको मृत्यू भएको प्रहरीले जनाएको छ ।साँझ साँढे आठ बजे गोरखा बजारबाट घरतर्फ जाँदै गर्दा काँडेतारबारमा अल्झेर मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका उनलाई अस्पताल ल्याएपछि उपचारको क्रममा मृत्यू घोषणा गरिएको  वडाअध्यक्ष खिलबहादुर रानाले जानकारी दिए ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर