Skip to content

संसदिय निर्बाचनमा एमालेसँग सहकार्य हुन्छ : कमल थापा

गोरखा।राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब आउने संघिय निर्वाचनमा नेकपा एमालेसँग कार्यगत एकता हुने बताएका छन् गण्डकीप्रदेश अन्तरगत गोरखामा आफ्नो पार्टी कार्याकर्तालाई प्रक्षिक्षण दिन गोरखा आएका थापाले  पत्रकारसँग साक्षत्कार गर्दै सत्तास्वार्थमा अलमलिएका सत्तारुढ दलहरुको चर्को आलोचना गर्न पछि परेनन् ।खड्ग वली नेतृत्वको सरकारले संवैधानिक परिषद सम्बन्धी विधेयक ल्याउँदा बिद्येयकको बिरोधमा कोलाहल मच्चाउने दलहरु नै अहिले सरकारमा रहेका छन् खड्ग वलीले ल्याएकोअध्यादेश भन्दा पनि निरङकुश मनपरी ढङगको विधेयक अहिले संसदमा पेश गरेका छन् यसबाट प्रष्ट हुन्छ कि बर्तामानसरकार कमी कमजोरीलाई सच्याउनु भन्दा पनि संबिधानलाई दुरुपयोग गरेर  सर्बासत्ताबादी ढङगबाट राज्य सञ्चालन गर्ने  कार्यमा उद्त रहेको उनको आरोप छ।नागरिकता जस्तो संबेदनशील बिषयमा कानुन बनाउँदा सर्वपक्षिय वा सर्वदलिय रुपमा अगाडि बढाउन पर्नेमा सत्तारुढ दलहरुले त्यसो नगरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर