Skip to content

आज प्रचण्ड दलबलसहित भारत भ्रमणमा जाने।

पोखरा।चीनियाँ नेताहरूसँग भेटेलगत्तै अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् प्रचण्डको यो भ्रमणका बारेमा आफ्नै पार्टीका शीर्षस्थतहकै माओवादी नेताहरू समेत जानकार थिएनन्   चिनियाँ श्रोतबाट प्रचण्ड भारत जाने जानकारी पाएपछि बुधबार रातिदेखि नैमाओबादी पार्टीमा खैलाबैला मच्च्एको थियो।

हिजो सबेरै  प्रचण्डको शुक्रबारबाट हुने भारत भ्रमणबारे एकपछि अर्को गरेर समाचार आए प्रचण्डको आकस्मिक दिल्ली भ्रमणको समाचार बाहिरिएपछि उनको सचिवालयले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा भारत भ्रमण हुन लागेको जानकारी दियो जबकी यसबारे पार्टीका सीमित नेतामात्र जानकार थिए

चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल फर्किएलगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमणप्रति नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायकानेताहरूले गम्भिर असहमति प्रकट  गरेका छन्

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर