Skip to content

गोरखाको अस्पतालले भदौ पहिलो साताबाट डाईललिसको उपचार शुरू गर्ने

गोरखा। गोरखाको एकमात्र सरकारी अस्पताल गोरखा अस्पतालले मृगौला रोगको डाइलसिस  उपचार शुरु गर्न  लागेको छ। विगत एकबर्षदेखि अस्पतालमा डाइलसिस गर्ने मेसिन थन्किएर बसेता पनि अब भने भदौको पहिलो साताबाट  सेबा शुरु गर्न लागेको अस्पतालबिकास समिति अध्यक्ष लाल प्रसाद श्रेष्ठले जानकारी दिए गण्डकी प्रदेश स्वास्थ्य मन्त्रीको आतिथ्यमा   गोरखा अस्पतालमा भएको उक्त कार्यक्रममा डाइलसिस समस्या सम्भाबनाको बारेमा गोरखा अस्पतालका प्रमुख हरि श्रेष्ठले मन्त्री सामु छोटो बिबरण प्रस्तुत गरेका थिए ।अस्पतालको खास समस्या भनेको नै दक्ष जनशक्ति र उनीहरुलाई चाहिने वजेटको ब्यबस्था , स्थायी कर्मचारी परिपुर्ति गर्न विशेष जोड गरे।   अहिले अस्पतालको मासिक आम्दानी प्रत्येक महिना सरदर १८ देखि २० लाख सम्म कमाई रहेकोलेकाम गर्न सहज भएको जिल्ला अस्पताल गोरखाले जनाएको उक्त कार्यक्रमलाई  सम्बोधन गर्दै स्वास्थ्य मन्त्री मधु अधिकारीगुरुङले गोरखा अस्पतालको समस्यामा समाधान गर्न आफु मन्त्रालय लागि पर्ने बताउनु भयो। कर्मचारीहरुको सही एकिनबिबरण  मन्त्रालयमा पठाउन त्यसको हल गर्न कुनै कसर नराख्ने बिश्बास दिलाइन। कार्यक्रममा पुर्ब प्रदेश कृषि मन्त्री तथा  सांसद लेख बहादुर थापा मगर , गोरखा नगरपालिका मेयर कृष्ण राना , भुमि आयोगकीगोरखाकी जिल्ला अध्यक्ष कमला नहर्की बाणिजयसंघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ लगायतले गोरखा अस्पातलको स्तरबृद्धीको लागि सबैको साथ सहयोग जरुरी रहेको धारण राखेका थिए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर