Skip to content

गोरखाको पश्चिमकालीको पहिरोले नाङ्गले पानी जाने बाटो अबरुद्व

गोरखा। गोरखाको ऐतिहासिक पर्यटकिय क्षेत्र पश्चियमकालीमा अबिरल वर्षाको कारण पहिरोले नाङलेपानी जाने बाटो अबरुद्व भएको   पर्यटकिय गन्तब्यको रुपमा परिचित पश्चिमकालीमा गएको पहिरोको कारण स्थानीयलाई आबातजाबतमा समस्या परेको कुरा स्थानियहरुले हामीलाई बताए।

मिनी चिडियाखानको रुपमा परिचित पश्चिमकालीमा आन्तरिक तथा बाह्य पर्यटकिय गन्त्बयको रुपमा परिचित भइरहेको स्थानियले बताउने गरेका छन् गोरखा नगरपालिकाका मेयर कृष्ण राना उपमेयर मसाली माया थोकर सहितको टोली पहिरोग्स्त क्षेत्रमा अनुगमन गर्दै तत्कालै बाटो ममर्त गरि आबतजाबत सहज पुऱ्याउन नगरपालिकाले आबश्याक सहयोग गर्ने प्रतिबद्धता जनाएको वडा अध्यक्ष खिल बहादुर रानाले बताए। ठुलो पहिरो रोकथामगर्न नगरपालिकाले तत्काल केही गरिहाल्ने साथै प्रदेश संघिय सरकारसँग थप बजेट माग गरेर समस्याको दीर्घकालिन समधान गर्न नगरपालिका तत्पर रहेको गोरखा नगरपालिकाको मेयर कृष्ण रानाले बताएका छन् 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर