Skip to content

गोरखामा आज २४७औँ भीमसेन जयन्ती मनाइयो

गोरखा।राष्ट्रिय विभूति तथा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको जन्म दिनको अवसरमा सोमबार गोरखा नगरपालिका पिपलथोकस्थित भीमसेन स्मृति उद्यानमा निर्मित पूर्ण कदको शालिकमा माल्यार्पण गरी भीमसेन जयन्ती समारोह मनाइएको हो

राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले आयोजना गरेको समारोहमा गोरखा नगरपालिका वडा नं. का अध्यक्ष लाल प्रसादभट्टराईको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद लेख बहादुर थापाको प्रमुख अतिथ्यता भएको थियो

कार्यक्रममा सहभागीहरुले थापाको योगदानको बारेमा चर्चा गरेका थिए कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहोन बहादुरथापा ,गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना लगायतले  मन्तब्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर