Skip to content

राष्ट्रिय परिचयपत्रको काम अब वडा बाट हुने

गोरखा।राष्ट्रिय परिचय पत्रको सम्पूर्णकार्य वडाबाट हुने भएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागले पालिकाको प्रत्येकवडामा परिचय पत्रको लागि विवरण दर्ता अभियान शुरु गर्न लागेको सोमबार जिल्ला प्रशासन कार्यालय गोरखामा अभियानसमबन्धी अभिमुखी कार्याक्रममा प्रत्येक स्थानिय तहका प्रमुख एबम उपप्रमुख ,प्रमुख प्रशासकिय अधिकृत ,राजनितिक दलकाप्रमुख एबम प्रतिनिधि सुरक्षा निकायका प्रमुख पत्रकार लगाएतको सहभागिता रहेको थियो। कार्यक्रममा बिभागका निर्देशकतीर्थराज भट्टराईले सहजीकरण गरेका थिए कार्यक्रममा गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले चाडै जिल्लामापरिचय पत्रको लागि बिबरण दर्ता अभियान सञ्चालन गरिने बताए सके सम्म हप्ता दिनमा अभियान शुरु गर्छौं।  प्रत्येकपालिकाको वडा वडामा स्टेसन राखेर विवरण दर्ताको काम हुन्छ एउटा वडामा वटा स्टेसन राखिने जानकारी दिंदै एउटा वडाकोकाम दस दिन सम्म सक्ने सम्भाबना रहेको उनका अनुसार एक पटकमा दुई पालिकामा अभियान सञ्चालन हुने अभियानकालागि कम्पयुटर अपरेटर बिभागले पठाउने रुजुका लागि सम्बन्धित वडा सचिबले हेर्ने छन् त्यसका लागि आबश्याक जनशक्तिस्थानिय तहले गर्ने बताइएको विवरण दर्ता पालिकामा हुने परिचय पत्र नम्बर प्रशासन कार्यलयमा जेनेरेट हुन्छ त्याबश्यकपर्नेले भने जिल्ला प्रशासन कार्यालयमा आएर वनाउन सकिने जानकारी दिए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर