Skip to content

गोरखाको कट्टेलचोकमा ट्रकले ठक्कर दिदाँ मोटरसाईकल चालक गम्भीर

गोरखा।गोरखा सदरमुका नजिकै कट्टेल चोकमा ४९२० नम्बरको  मिनिट्रकले २०७८ नम्बरको पल्सर मोटर साइकललाईठक्कर दिदाँ मोटर साइकल चालक गम्भीर घाइते भएका छन् मोटरसाइकल चालक भिमसेन थापा गाउँपालिका अश्राङ् घरभएका भब बहादुर थापा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको ।मोटरसाइकल चालकलाई गोरखाअस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि चितबन मेडिकल कलेज लगिएको  घाइते मगर शसत्र प्रहरीकोसेवामा कार्यरत रहेको प्रहरीले  जनाएको ट्रकको गति अनियन्त्रित भएको कारण सो दूर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर