Skip to content

गोरखा नगरपालिकालाई हरियाली बनाउने अभियानमा मेयर राना

गोरखा। गोरखा नगरपालिकाको २०७९/ ०८० को नीति तथा कार्यक्रम अन्तर्गत गोरखा नगरपालिकालाई  सुन्दर हरियाली नगरपालिकाबनाउने अभियानमा लागि परेको

स्वच्छ नगरपालिका स्वस्थ नगरबासी भन्ने नारा सहित नगर पालिकाले खोलखोले देखिबजार एरियासम्म बृक्षारोपण कार्य सम्पन्न गरेको छ। सो बृक्षारोपण कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना सहितनगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो। गोरखा नगरपालिकाको प्रबेशद्वारदेखि तुरुन्तै बृक्षारोपण गरेर  गोरखानगरपालिकालाई स्वच्छ, सफा हरियाली नगरपालिका  बनाउने अभियानमा लागि पर्ने मेयर रानाले बताए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर