Skip to content

विप्लव समुहले प्रजिअलाई ज्ञापन पत्र बुझायो

गोरखा।गोरखामा विप्लव समुहले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई बुँदेमाष सहित ज्ञापन पत्र बुझाएको नेपाल सरकार नेपाल कम्युनिष्ठ पाटी बीच भएको बुँदे सहमतिको कार्यन्वयन गर्नु पर्ने मागराख्दै नेपाल कम्युनिष्ठ पाटीको प्रतिबन्ध हटाउने कारागारमा रहेको नेता कार्यकर्ता रिहाई सहित सम्पुर्ण मुद्वाहरु खारेज गर्नु पर्ने मागराखेको सरकारले सहमति कार्यन्वयन नगरेको भन्दै उल्टै आफ्ना नेता तथा कार्यकर्ता माथि प्रक्राउ पुर्जी जारी गरेकोमा सोपाटीले आपत्ति जनाएको देशमा चरम भष्टाचार मूल्य बृद्विले आकाश छोइरहेकाले जनताको जीबनस्तरमा संकट आइरह्कोमासबै खाले मूल्य बृद्वि बिदेशी हस्तेक्षप रोक्न सो पार्टील् जोडदार माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर