Skip to content

गोरखा क्षेत्र नम्बर २मा को उठ्ने गठबन्धनले टुङ्ग्याउँछःप्रचण्ड

गोरखा नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले चुनाब पछि डाबाबुराम भट्टराईको पार्टीसँग  एकता हुने बताएका छन्

नेपाल जेसिसको क्षेत्र सम्मेलनमा सहभागी हुन गोरखा आइपुगेकाप्रचण्डले चुनाब अगाडि एउटै चुनाब चिन्हमा सहमति भएको चुनाब पछि पाटी एकता हुने बताए सञ्चार कर्मीले सोधेको प्रश्नकोजवाफ दिदै प्रचण्डले बाबुराम भट्टराईलाई क्षेत्र बाट उठाउने हो भन्ने पत्रकारको प्रश्नमा कुटिल जबाफ दिदै को कहाँबाट उठ्नेगठबन्धनमा नटुङगिएको बताए अबको केही दिनमै गठबन्धनको बैठक बसि न्यायोचित तबरमा सिटको भागबण्डा हुने पनि बताए अन्य सहयात्री पार्टी एकीकृत समाजबादी सङग पनि समायोजन समिति बनाउँदै पार्टी एकतामा प्रयास भइरहेको पनि जानकारी दिए गठबन्धनलाई निरन्तरता दिने पनि बताए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर