Skip to content

रश्मोरको टोलीलाई गोरखामा भब्य स्वागत

गोरखा। बेलायतको रश्मोर टोलीलाई गोरखा नगरपालिकाले मेयर प्रमुख कार्यकारीको टोलीले भब्य स्वागत गरेको गोरखा नगरपालिकाको औपचारिक भ्रमणमा रश्मोरको प्रतिनिधि मण्डल  गोरखा आइपुगेको हो। रश्मोर बरोको प्रतिनिधि मण्डलको नेतृत्वगर्दै डेपुटी काउन्सिल लिडर मरिस सिहानले गरेका हुन् सो प्रतिनिधि मण्डलमा रश्मोर बरो काउन्सिलका काउन्सिलर जीव बेल्बासे , डेमोक्रेसी एण्ड पाटनरसिपका प्रमुख एन्ड्र क्लोभरका , श्रीमती अमृता बेल्बासे तथा ईजी सिंह पनि छन् उनीहरु पाँच दिने भ्रमणलागि नेपाल आएका हुन् उनीहरुको गोरखाका विभिन्न क्षेत्रका ब्यक्तिसँग  भेटघाट एंब छलफल कार्य हुने कार्यतालिका रहेको छ।दुई नगरपालिका बीच स्वास्थ्य, शिक्षा ,पुर्वाधार बिकास ,प्रशासन लगाएत बिबिध पक्षको अबोलकन तथा अनुभव आदान प्रदान हुनेभएको गोरखाका ऐतिहासिक गोरखा दरबार , गोरखा संग्रहालय, भिमसेन पार्क लगाएत पर्यटकिय स्थल घुम्ने कार्यक्रम रहेको दुई नगर बीच २०१९ मा मितेरी सम्बन्ध सुधार भएको हो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर