Skip to content

कीर्तिपुरमा पनि डोजर चल्यो

कीर्तिपुर।काठमाडौं महानगरका मेयर बालेन शाहले अवैध संरचना हटाइरहँदा कीर्तिपुर नगरपालिकाका मेयर पनि डोजर लिएर निस्किएका छन्। बालेन शाहले तारिफ पाउन थालेपछि कीर्तिपुरका मेयर राजकुमार नकर्मी पनि अवैध संरचना भत्काउन डोजर लिएर निस्किएका हुन्।त्यसो त नगरपालिका वरिपरि नै अबैध संरचनाले घेरिएका मेयरले डोजर  चलाउन हतार गर्नुले फगत सस्तो लोकप्रियता सिबाय अरु के होला र?

मेयर नकर्मीले नक्सा पासबिनाका अवैध संरचना भत्काउन थालेका छन् । कीर्तिपुर वडा नं १० को नयाँ बजारमा नक्सा पास नभएको संरचना भत्काइएको हो।

नक्सा पासबिनै पर्खाल लगाएको भेटिएपछि नगरपालिकाले डोजर लगाएर भत्काएको छ।अवैध संरचना भत्काउने अभियानकै रुपमा नगरपालिकाभित्रका नक्सापासबिना बनेका संरचना हटाउन लाग्ने मेयर नकर्मी बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर