Skip to content

गोरखामा कांङ्ग्रेशले आजबाट चुनावी अभियान शुरु गर्ने

गोरखागोरखामा नेपाली कांङ्ग्रेशले आजबाट चुनाबी अभियान शुरु गरेको जनताको साथमा नेपाली काडग्रेस भन्ने नाराका साथ भदौ२४ सम्म अभियान सञ्चालन हुने नेपाली कांङ्ग्रेश गोरखाले जनाएको कांङ्ग्रेशले ७७ जिल्लामै केन्द्रिय सदस्य प्रतिनिधी पठाएरअभियान सञ्चालन गर्न लागेको जिल्ला सभापति नन्दु प्रसाद न्यौपानेले बताए गोरखामा प्रतिनिधी को रुपमा केन्द्रिय सदस्य ध्रुववाग्ले गोरखामा खटिएर आएका हुन् अभियान पछि भदौ २४ गते गोरखाका ९४ वटा वडामा बिपी जयन्ती मनाएर कार्यक्रम समापनगरिने सो कार्यक्रममा जानाकारी गराइयो। त्यस पछि घरदैलो कार्यक्रमको तयारी रहेको   काडग्रेसले आगमी संघ प्रदेशकोचुनाबमा केन्द्रिय निर्णय अनुसार गठबन्धनसँग चुनावी तालमेल गरी नेकपा माओबादी केन्द्रसँग बराबरीमा सिट संख्यामा चुनाबीतालमेल चाहेको केन्द्रिय सदस्य ध्रुव वाग्लेले आज पत्रकार सम्मेलन गरी जानकारी गराए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर