Skip to content

मिरकोटमा बाघको आक्रमणबाट प्रमोद बाबु खड्का घाइते

गोरखा।पालुङटार नगरपालिका वडा १० मिरकोट खड्का गाउँका ६८ बर्षिय प्रमोद बाबु खड्का बाघको आक्रमणबाट घाइते भएका छन् शनिबार घरबाट नजिकै रहेको जंगलमा बाख्रा चराउन जाँदा बाघले आक्रमण गर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाकाप्रमुख केदार खनालले जानकारी दिए आक्रमण भएको केही बेरमै घाइतेको उपचारको लागि अस्पताल पठाएको जिल्ला प्रहरीकार्यालय गोरखाले जााएको   घटनास्थलमा तर्फ जान   रातमाटे प्रहरीलाई निर्देशन दिइ सकेको खनालले बताए जंगलवरिपरि भएका घर गोठहरुमा साँझ परेपछि बाहिर ननिस्कन प्रहरीले गाँउबासीहरुलाई सचेत गराएको

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर