Skip to content

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चुनिए

प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल पक्षको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ।

बानेश्वरस्थित संसद भवनमा बसेको बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापाकोटाले जानकारी दिए।

भेलालाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले सबै दलको एकताको बलमा प्रतिनीधि सभालाई जिवित बनाएर नयाँ सरकार बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताएको छ।

यसअघि नै प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले अध्यक्ष खड्गप्रसाद ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर