Skip to content

गोरखा क्षेत्र नं २ मा साझा उम्मेदवार बन्न चाहान्छुःडा० बाबुराम भटाराई

गोरखा।नेपाल समाजबादी पाटीका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री डा० बाबुराम भटाराईले संघिय निर्बाचनमा गोरखा क्षेत्र न २ मा साझा उम्मेदवार बन्न चाहेको बताएका छन् ।

शनिबार गोरखा सदरमुकामको समन्वय समितिको हलमा पत्रकारहरुसँग कुरा गर्दै नेता भटाराईले नेपाली काङ्ग्रेस नेकपा माओबादी केन्द्र लगाएत गठबन्धनका दल त भइ हाल्यो त्यसमा सबै दलको साझा उम्मेदार बन्न चाहेको खुलाएका छन् । देशलाई रोजगार सहितको सम्बृद्धि आबश्यकता रहेको कुरालाई जोड दिंदै अहिलेलाई गोरखा क्षेत्र नं २ मा कुनै दल बिशेष भन्दा गोरखाको बिशेषतालाई हेर्दा मेरो उम्मेदारी स्वाभाविक रहेको भटाराईको भनाई छ । गठबन्धनमा रहेका दलसँग छलफल गरी अन्तिम टुगोमा छिटै पुगिने उनले बताए सामान्य सहमति गठबन्धनमा रहेका दलहरु जो जहाँ निर्बाचित भएका छन् ।त्यसैलाई आधार मानि अघि बढ्ने गठबन्धनको बुझाई रहेको छ । देशलाई सम्बृद्धि र सुशासनको लागि ठोस योजना बनाएर अघि बढ्ने सोच रहेको भटाराईको दाबी छ । देशलाई नयाँ ठाउँमा पुऱ्याउन माओबादी केन्द्रसँग सहमति भएको पनि डा० बाबुराम भटाराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर