Skip to content

नेपाल समाजबादी पार्टी अध्यक्षमा यान प्रसाद भट्ट

गोरखा। नेपाल समाजबादी पार्टी गोरखाको अध्यक्षमा यान प्रसाद भट्ट चयन भएका छन् चयन भएका छन् शनिबार सम्पन्न  भएको प्रथमबिस्तारित बैठकले भट्टलाई अध्यक्षमा चयन गरेको हो।भर्खरै पार्टी बिभाजन भए पछि नेपाल समाजबादी  पार्टी गठन भएको हो।बिस्तारित बैठकले जिल्ला पार्टी पुनर्गठन गरिएको नेसपाका केन्द्रीय सदस्य रोहित पाण्डेले जानकारी दिए डा० बाबुराम भट्टराईउपस्थित कार्यक्रममा जिल्ला समितिका पदाधिकारी चयन गरिएको हो। जसमा उपाध्यक्ष सुकदेब तामाङ ,पुर्णमायाँ वन्त ,सचिबतेज बहादुर गुरुङ , सह सचिब गणेश कार्की राजेश आले चयन भएका छन् नेपाल समाजबादी पार्टीले पदाधिकारी सहित १७५सदस्यीय जिल्ला समिति पनि बनाएका छन् यस अघिका जनता समाजबादी पार्टीका जिल्ला सचिवको काम गर्दै आएका विपिनचन्द्र ढकाल भने समितिबाट बाहिरिएका छन्

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर