Skip to content

जसपाको गोरखा जिल्ला अध्यक्षमा कुलमान गुरुङ

गोरखा।जनता समाजबादी गोरखाको  अध्यक्षमा कुलमान गुरुङ चयन भएका छन् गोरखामा  शनिबार सम्पन्न पाटीको बिस्तारित बैठकलेकुलमान गुरुङको अध्यक्षतमा ५१ सदस्यीय समिति गठन गरेको हो। जसमा उपाध्यक्ष कबिन्द्र अधिकारी , सुनसिङ तामाङ , आशबहादुर नेपाली सचिबमा पार्बति मास्के कार्की उपसचिबमा सबिना घले काेषध्यक्षमा सुक मायाँ गुरुङ चयन भएका छन् आउँदोनिर्बाचनलाई मध्य नजर गर्दै संघ प्रदेशको उम्मेदवार पनि छिटै टुङयाउने गुरुङले जानकारी दिए सोही कार्यक्रममा जसपाकाकेन्द्रीय कार्याकारिणी सदस्य तथा गण्डकी प्रदेश ईन्चार्ज शिबलाल थापाको पनि सहभागिता रहेको थियो गोरखामा डा० बाबुरामभट्टराईले नेपाल समाजबादी पार्टीको पनि हिजै मात्र पुनर्गठन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर