Skip to content

मेयरको दबाब पछि मध्य पहाडी लोक मार्गका ठेकदार सम्पर्कमा आए

गोरखा । पालुङटार नगरपालिकाका मेयर बिबश चिन्तनको चर्को दबाब पछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पालुङटार नगरपालिकाभित्र पर्ने सडक खण्ड निर्माणको काम अघि बढेको ठेकादारले काम अलपत्र पारेर सम्पर्क बिहिन भएपछि सातदोबाट देखिठाँटीपोखरी सम्मको निर्माणको काम अघि बढाउन मेयर आफै सक्रिय भई ठेकदार कम्पनिलाई दबाब दिएका हुन् नगर पालिकाकामेयर बिबश चिन्तनले बर्खाका बेला सडक खण्डमा यात्रुहरुले सास्ती खेप्नु परेको भन्दै सडक निर्माणको काम छिटो सक्ने गरि अघिबढाउन आयोजना कार्यालय पुगेर अनुरोध गरेका थिए। ठेकेदार कम्पनि काम छोडेर हिडे पछि सडक अलपत्र भयो चौतर्फी दबाबपछि ठेकेदार कम्पनिले काम शुरु गरेको छ। पालुङटार नगरपालिकाका मेयर बिबश चिन्तनले सडक खण्डको स्थलगत अवोलोकनगरि काममा ढिला नगरी तिब्र गतिमा काम अघि बढाउन आग्रह समेत गरेका छन्

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर