Skip to content

आगामी निर्वाचनले देशको भाग्य फैसला गर्छ : ओली

पोखरा।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अधोगतितिर लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् उनले आगामी मंसिर गतेकोसंसदीय निर्वाचनले देशको भाग्य भविष्य समेत फैसला गर्ने बताएका छन् शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दैओलीले सत्ता गठबन्धनले अति गर्न थालेको देश भयावह अवस्थामा रहेको बताए उनले भने, ‘अहिले देश भयावह स्थितिमा हामीले यो अधोगतिलाई रोक्न सकेनौं भने देश बर्बाद हुन्छ। आगामी मंसिर गतेको निर्वाचन सामान्य निर्वाचन हैन, यसले देशकोभाग्य भविष्य फैसला गर्नेछ

अहिले सत्ता शक्तिका लागि जेसुकै गर्न पनि पछि नपर्ने गठबन्धनका नेताहरुका कारण देश बर्बाद हुनसक्ने उनको भनाइ थियो गठबन्धनले जे गरे पनि हुने, जे पनि गर्न पाउने भएको अति हुन थालेको , अति भनेको यस्तो पो हुने रहेछ सरुवा, बढुवा, नियुक्ति, लाइसेन्स जेमा पनि भ्रष्टाचार हुन थालेको

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर