Skip to content

४ मंसिरमा एमालेले चमत्कार गर्नेःखड्ग प्रसाद ओली

पोखरा।एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाएसँगै असोजदेखि संसद नरहने बताएका छन्

पार्टी संसदीय दलका नेता समेत रहेका ओलीले शुक्रबार दल कार्यालय सिंहदरबारमा आयोजित सांसदहरुको बिदाई बैठकमा संसदको कार्यकाल असोजबाट सकिने बताए

संसदको कार्यकाल समाप्त भएकाले अब चुनाव प्रचारप्रसारका लागि गाउँगाउँ जान ओलीले सांसदहरुलाई निर्देशन दिए ओलीले मंसिरको निर्वाचनमा आफ्नो दलले चमत्कार गर्ने दाबीसमेत गरे

तपाईंहरु अब पार्टीका उम्मेदवारलाई जिताउन गाउँगाउँ जानुपर्छ’, ओलीले भने, ‘एमालेविरुद्ध जसजसले घेराबन्दी गरे पनिमंसिर गते एमालेले चमत्कार देखाउँछ देशलाई शिरमा राखेर पार्टीले दिएको जिम्मेवारी पूरा गर्न ओलीले निर्देशन दिए

ओलीले साढे वर्षको कार्यकाल शानदार रहेको भन्दै सांसदहरुलाई बधाई शुभकामना दिए सत्ता गठबन्धनले समानुपातिक उम्मेदवारी दर्तापछि पनि सांसद कायम राख्न खोजेको आरोप लगाउँदै उनले त्यसो गरिए तमाशा मात्र हुने टिप्पणी गरे

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर