Skip to content

संविधान दिबसको अबसरमा लायन्स क्लब अफ गोरखा दरौदीद्वारा छेपेटारमा दिप प्रज्लवन

गोरखा।लायन्स क्लब अफ गोरखा दरौदीले संविधान दिबसको अबसरमा दिप प्रज्लवन गरेको गोरखा नगरपालिका वडा १० छेपेटारबगैचामा लायन्स क्लब अफ गोरखा दरौदीका अध्यक्ष रमेश बिष्ट सहित लायन्स क्लब अफ गोरखा दरौदीका सदस्य लगाएतस्थानिय बासिहरुको सक्रिया सहभागितमा दिप प्रज्लन भएको लायन्स क्लब अफ गोरखा दरौदीकोअध्यक्ष रमेश बिष्टले जानकारीदिए ।बिचार भन्दामाथि देश Nation Above Notion  भन्ने मुल नाराका साथ यो कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफगोरखाले जनाएको

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर