Skip to content

भिमसेन गाउँपालिकाको वाईसियलको कामले गाउँबासीमा  खुशीयाली

गोरखा।नेकपा माओबादी केन्द्र निकट भातृ संगठन वाईसियल नेपाल भिमसेन पालिका कमिटीले काम गर्दा सिंगो गाउँपालिकाबासी नै खुशीभएका छन् संविधान दिबसको अबसर पारेर भिमसेन पालिकाका वाईसियलका नेता कार्यकर्ताहरु जन श्रमदानमा होमिएका छन्

संविधान दिबसको अबसर पारेर युबाहरु बाटो मर्मत, नाला सरसफाई गोरेटोबाटो मर्मत लगायतका काममा वाईसियलहरु लागिपरेको बर्खाले क्षति पुऱ्याएको सडकहरुमा सबारी सञ्चालनमा हुन नसककोमा युबाहरुले जनश्रमदान गरि सडक सुचारु गर्न लागिपरेको नेकपा माओबादी केन्द्रका भिमसेन गाउँपालिका अध्यक्ष बिनोद पाण्डेले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर