Skip to content

तेस्रो गोरखाकाली मेला २०७९ निवर्तमान सांसद हरिराज अधिकारीद्वारा उदघाटन

गोरखा।हरमटारी क्लब गोरखा नगरपालिका वडा गोरखाले आयोजना गरेको तेस्रो गोरखाकाली मेला पुर्ब माननीय सांसद हरिराजअधिकारीले उदघाटन गरेका छन् असोज गतेबाट शुरु भएको मेला असोज १४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको गोरखाको संस्कार , सस्कृतिको संरक्षण प्रबर्दन , आर्थिक , पर्यटन एैतिहासिक गोरखाको अभियान भन्ने मुल नाराका साथ सुरुभएको मेलामा बाल उद्यान , ब्यापारिक स्टल कृषि सामग्री लगायत स्टलहरु राखिएको हरमटारी क्लबका महासचिब किरण ढकाललेजानकारी दिए मेला उदघाटन शुरु हुनु अघि गोरखा बजार क्षेत्रमा विभिन्न जातजाति भाषा भाषीहरुको भेषभुसामा सजिएका झाँकीऱ्यालीले नगर परिक्रमा गरेको थियो गोरखाको मुख्य पहिचानके खोजी गरि जिल्लाको प्रचार प्रसार गर्नु रहेको आयोजकलेजााएको मेलामा स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने १४५ स्टल रहेको मेलामा ३५ हजार दर्शकलेअबलोकन गर्ने अनुमान गरिएको

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर