Skip to content

बिदेशमा उत्पादित बस्तु बेचर मुलुक बन्दैन : अर्थ मन्त्री जनार्दन शर्मा

गोरखा। नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकारले बाहिर उत्पादन भएर ल्याइएका बस्तु बेचेर मुलुक नबन्ने बताएका छन् बुधबार गोरखाको पालुङटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्री शर्माले यस्तो बताएका हुन् उनले सबै नागरिकलाई आत्मनिर्भर बनाउँदै आफ्नो उत्पादन अरुकोमा पुऱ्याउने हाम्रो उत्पादन आफै उपभोग गर्ने खालको व्यवसाय आबश्याक छ भन्दै हाम्रो अर्थतन्त्रलाई सुदृढ गर्नका लागि व्यवसायीलाई सोच्न आग्रह गरेका छन्

आफ्नो पालिकामा पैसा आर्जनका लागि पालुङटारमा आईटीको ठुलो कलेज खोल्नुहोस्।दसौं हजारलाई यहाँ पढाउन सकिन्छ होटेल कलेज बनाउने जग्गा पनि   यसमा लगानी गरौं यहि बसेर अरु देशमा काम गरेर बिदेशमा पाउने ज्याला यहि पाउन बाताबण बनाउन सकिन्छ यसो गरियो भनेआ र्थिक रुपमा मजबुत हुन सकिन्छ उनले पालुङटारले यति बेला बिकास निर्माण न्याय खोजेको समेत बताए त्यसको लागि ऐतिहासिक लिगलिगकोट आधुनिक पालुङटारलाई जोडेर राजनिति सहित पर्यटन बिकासलाई अगाडि बढाउँदै पालुङटारलाई सुचना प्राबिधिमा अघि बढाई स्माट सिटी बनाउनु पर्ने कुरामा उनले बिशेष जोड दिए।त्यसको लागि नेपाल सरकार अर्थ मन्त्रालय सधा तत्पर रहेको उनले बताए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर