Skip to content

पाँच घण्टा राजमार्ग अवरुद्ध पश्चात् गजुरीमा आवागमन सुचारु

धादिङ। बसको ठक्करबाट स्कुले विद्यार्थी मारिएपछि बिहानै देखि तनावग्रस्त गजुरीमा प्रहरीको हस्थक्षप गरेर यातायात सुचारु गराएको छ । बसको ठक्करबाट स्कुले विद्यार्थी मारिएपछि धादिङको गजुरी निक्यै नै तनावग्रस्त भएको थियो ।
बिहान ११ बजेको समयमा आदर्श स्कुल गजुरीमा कक्षा १ मा अध्ययनरत ६ वर्षका बालकलाई बसले ठक्कर दिए पश्चात घटनास्थलमै मृत्यु भएको थियो ।स्कुलको बस चढ्ने क्रममा बालक विजय परियारलाई ठक्कर दिएको थियो । विद्यार्थीको मृत्युपछि स्थानीय आक्रोशित भएका हुन् ।सयौको संख्यामा प्रदर्शनमा उत्रिएका स्थानियबासीले बसमा आगजनि सहित सडक अबरुद्ध गरेका थिए। अन्तत केही राउण्ड अश्रु ग्याँस प्रहार गरेर बाटो आवतजावत सुचारु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर