Skip to content

क्रिकेटर सन्दीप लामिछाने पक्राउ

पोखरा। राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशाला लगिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता दिनेश मैनालीले बताए ।एक किशोरीलाई सन्दिपले काठमाडौंको गौशालास्थित एक होटलमा लगेर जबरजस्ती गरेको भन्दै भदौ २१ गते जाहेरी परेको थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर