Skip to content

चुनाब लगत्तै पालुङ्टारमा एयरर्पोट सञ्चालन हुने: प्रचण्ड

 

नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र न २ का प्रतिनिधि सभाका उम्मेदार पुष्पकमल दाहाल प्रचण्डले चुनाब लगतै पालुङ्टारमा एयरर्पोट सञ्चालन हुने बताएका छन् ।
आज नेपाली काडग्रेस गोरखाको पार्टी कार्यालय तिनधारेमा आयोजित उम्मेदवारहरुको परिचयत्माक तथा अगुवा कार्यकर्ता अभिमुखी कार्यक्रममा सो कुरा बताएका हुन् । उनले नागरिक उड्यान प्राधिकरण संग कुराकानी भइसकेकोले चुनाब अगाडि आचार सहिता लाग्ने भएकाले मात्र प्राधिकरणको टिम नआएको उनले बताए । चुनाब लगतै पालुङ्टारको एयर्रपोट सञ्चानल हुने पनि बताए ।
गोरखामा मेरो युवा अबस्था देखि काम गरेकाले गोरखाको भुगोल रामै बुझेको पनि उनले सुनाए । तपाईहरुको दह्रो साथ पाए भने केन्द्रसँग दरै संग काम गर्न सकिने बताए । आर्थिक बिकासको मेरुदण्ड पुर्बाधार भएकाले यसमा मेरो सम्पुर्ण ध्यान गएको उनले बताए ।
गोरखाको बिकासको योजना सुनाउँदै प्रचण्डले आफु निर्बाचित भए पछि बुढिगण्डकी परियोजना छिटो बन्ने बताएका छन् । गोरखाको रणनितिक महत्व राख्ने बेनीघाट आरुघाट लार्के सडक खण्ड तिब्र गतिमा अघि बढ्ने बिश्वास ब्यक्त गरे । बारपाक माछीखोला सडक खण्डको भौतिक संरचनालाई अघि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर