Skip to content

इजरायली सेनाद्वारा ६ जना निर्दोस प्यालेस्टिनीको हत्या

एजेन्सी । इजरायली सुरक्षाकर्मीले वेस्ट ब्याङ्क क्षेत्रमा छापा मार्दा कम्तीमा ६ जना प्यालेस्टिनी मारिएका छन् भने २१ जना घाइते भएका छन् । मंगलबार बिहान ठूलो संख्यामा इजरायली सेना नाबलुस सहरमा प्रवेश गरेका थिए ।

प्यालेस्टिनियन फताह मुभमेन्टका प्रवक्ताका अनुसार इजरायली सेनाको प्रवेशलाई प्यालेस्टिनी सुरक्षाकर्मी र सशस्त्र विद्रोहीले रोक्ने प्रयास गरेका थिए । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सुरक्षाकर्मीको गोलाबारीमा पाँच जना प्यालेस्टिनी मारिएका छन् ।

ती मध्ये एक जना निहत्था रहेका थिए । मन्त्रालयले अर्को गाउँ नाबी सलेहमा एक १९ वर्षीय युवक इजरायली सुरक्षाकर्मीबाट मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर