प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका थिए ।
हेटौंडा। मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि आक्रमण भएको छ ।चुनावी कार्यक्रममा जाने क्रममा मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा एकीकृत समाजवादीका नेता खतिवडामाथि आक्रमण भएको हो ।


प्रतिक्रिया दिनुहोस्