Skip to content

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश उम्मेदवार सफिदिन मियाँ माओबादी केन्द्रमा प्रबेश

गोरखा। राप्रपा नेपालका गाेरखा क्षेत्र न २ काे ख प्रदेशका राप्रपाका उम्मेदार सफिदिन मिया नेकपा माओेबादी केन्द्रमा प्रबेश गरेका छन् ।

शुक्रबार गाेरखाकाे सिरानचाेक गाउँपालिकाकाे हर्मीमा आयाेजित गठबन्धनकाे चुनाबी काेण सभामा माओबादी केन्द्रकाे अध्यक्ष प्रचण्ड बाट खादा लाएर माओबादी केन्द्रमा प्रबेश गरेका हुन् ।

गाेरखा क्षेत्र न २ काे ख प्रदेशका उम्मेदार सफिदिन मियाले एक प्रेस बिज्ञप्ती जारी गर्दै शान्तिका नायक तथा आन्दाेलनका मियाे अध्यक्ष प्रचण्ड गाेरखा आउनु सम्पुर्ण गाेरखाबासीकाे गाैरबकाे बिषय भएकाले स्थानिय माओबादी पार्टीहरुकाे अनुराेधलाई स्वीकार गरि आज देखि माओबादी पार्टी प्रबेश गर्दै गठबन्धनका दलहरुलाई सहयाेग गर्ने बाचा सहित माओबादी केन्द्र प्रबेश गरेकाे बिज्ञप्तीमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर