Skip to content

गण्डकी प्रदेशसभामा गोरखाबाट माओबादीकी शुसिला सिंमखडा

गाेरखा । गाेरखाबाट गण्डकी प्रदेश सभाका लागि समानुपातिक सांसद माओबादी केन्द्र बाट शुसिला सिमखडा समानुपातिक सांसद हुने निश्चितभएको छ।त्यसै गरेर नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ समानुपातिक तर्फबाट सांसद चुनिने भएका छन् ।सिम्खडा खस आर्यको तर्फबाट सांसाद हुने भएका हुन् भने प्रेम गुरुङ जनाजाति कोटाबाटचुनिने भएका हुन्। शुसिला सिम्खडा माओवादी केन्द्रकी  केन्द्रिय सदस्य हुन् भने प्रेम गुरुङ नेकपा एमालेकाे जिल्ला अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर