Skip to content

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सिंहदरबारमा जारी

काठमाण्डु। नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक अहिले संसदिय दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ।सरकारले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा सो को तयारीका बारेमा छलफल गर्न बैठक बसेको हो । साथै बैठकमा प्रतिनिधि सभाको पहिलो बैठक र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने कुरा यस भन्दा अगाडि नै तय भएको र संसद् सचिवालयले यसको तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर