Skip to content

आज प्रधानमन्त्री प्रचण्ड दलबल सहित गोरखा आउँदै

गोरखा। पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा आउँदैछन् । गोरखा- २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दाहाल प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा आउन लागेका हुन् ।
आज बुधबार गोरखाको खेलकुद मैदान हरटारीमा सुरु हुन लागेको ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न उनी गोरखा आउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर