Skip to content

प्रधानमन्त्री प्रचण्डद्वारा गाेरखा महाेत्सब उद्वघाटन

गोरखा।नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाेरखा महाेत्सबकाे उद्वघाटन गरेका छन् ।

गाेरखा उद्योग बाणिजय संघ गाेरखाले आयाेजना गरेकाे ११ओै गाेरखा महाेत्सब एंब प्रदेश स्तरिय कृषि पर्यटन तथा ओैधाेगिक व्यापार मेलालाई प्रधानमन्त्री प्रचण्डले उद्वघाटन गरेका हुन् ।

आर्थिक बिकासकाे आधार , कृषि, पर्यटन , उद्योग र व्यापार भन्ने मुल नाराका साथ उद्योग बाणिजय संघ गाेरखाले गाेरखाकाे समग्र बिकास र पर्यटकिय आकार्षणकाे केन्द्र बिन्दु बनाई पर्यटकिय गन्त्बयकाे रुपमा बिकास हाेस् भन्ने        उद्देश्सायकाथ याे महाेत्सब आयाेजना गरिएकाे उद्योग बाणिजय संघ गाेरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।

राष्ट्र निर्माता पृथ्बीनारायण शाहकाे ३०१ ओै जन्म जयन्तिकाे अबसरमा पारेर उद्योग बाणिजय संघ गाेरखाले पाैष २७ गते देखि माघ ७ गते सम्म महाेत्सब सञ्चालन हुने आयाेजकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर