Skip to content

एउटै कम्युनिस्ट केन्द्र बनाउनु वर्तमानको आबश्यकता : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिस्टहरूको एउटै केन्द्र बनाउने पहल सुरु भएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेकपा बहुमतका नेताहरूसँगको भेटमा उनले सच्चा कम्युनिस्ट पार्टीहरूबीच एउटै कम्युनिस्ट केन्द्र बनाउन आवश्यक रहेको बताएका हुन् ।

‘समाजवादोन्मुख व्यवस्था हामीले संविधानमै गरिसकेका छौं । यसलाई सामान्य अर्थमा यसलाई बुझ्न मिल्दैन । दलहरूबीच समाजवादी बाटोमा जाने बारेमा छलफल भइरहेको छ’, संयोजक धर्मेन्द्र बास्तोलाको ज्ञापनपत्र बुझ्दै उनले भने, ‘समाजवादी यात्राको गन्तव्यमा पुग्नका लागि एउटै कम्युनिस्ट केन्द्र बनाउन आवश्यक छ ।’

भेटमा नेकपा बहुमतका नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर