Skip to content

लुटपाटको बिराेधमा गाेरखाका माेबाईल व्यवसायीहरु

गोरखा । यातायात व्यबसायीको आन्दाेलनमा माेबाईल पसलमा पसि काठमाडाैकाे गङगाबुमा माेबाईल लुटपाट गरेकाे बिराेधमा गाेरखाका ब्याबशायीहरुले बिराेध गरेका छन् ।मोवाइल व्यवसायी महासंघ गोरखाको आयोजनामा हरमटारीचाेकमा बुधवार कोण सभा गर्दै महासंघका जिल्ला अध्यक्ष सुमन कार्कीले घटनामा संलग्नलाई कारवाही माग गरेका छन् ।गाेरखाका माेबाईल ब्याबशायीहरु ब्यानर सहित बिराेधमा उत्रिएका थिए । उचित क्षतिपूर्ति सहित व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग उनीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर